| बन्ने होइन त अधिकृत ?? |      

क्वेटो प्रोटोकल कार्यान्वयन

Loksewa Gyan
क्वेटो प्रोटोकल कार्यान्वयन

 

  • सन् २००५ को १६ फेब्रुवरीदेखि क्वेटो प्रोटोकल कार्यान्वयनमा आएको थियो ।
  • सन् १९९७ मा जलवायुसम्बन्धी राष्ट्रसंघीय सम्झौता क्वेटो प्रोटोकलमा हस्ताक्षर भएको थियो ।
  • विश्वबाट हरितगृह ग्यासको उत्सर्जन घटाउन सो सम्झौतामा विभिन्न देशहरुले हस्ताक्षर गरेका थिए ।
  • अमेरिकाले भने सो सम्झौता अनुमोदन गरेको थिएन् ।