| बन्ने होइन त अधिकृत ?? |      

इतिहासका महत्वपूर्ण घटनाक्रमहरु

Loksewa Gyan
इतिहासका महत्वपूर्ण घटनाक्रमहरु

मिति

घटना

संक्षेपमा

वि.सं. ५२१-५६२

राजा मानदेवले शासन गरेका

 

वि.सं. १३१७

बलबाहु (अरनिको) चीन गएका

कलाकार

वि.सं. १४०६

बंगालका नवाव समसुद्दिन एलियासद्धारा नेपालमा आक्रमण

 

वि.सं. १५५० असार १५

लमजुङ्मा यशोब्रम्हा शाहको राज्याभिषेक

शाहवंशको प्रथम राजा

वि.सं. १६१६ भदौ २५

द्रव्य शाह गोरखाका राजा भए

स्वतन्त्र गोरखा राज्य स्थापना

वि.सं. १६६३

राम शाह गोरखाका राजा भए

न्याय प्रेमी राजा

वि.सं. १६६३

पाटनको कृष्णमन्दिरको निर्माण

२१ गजुर भएको मन्दिर

वि.सं. १७२७

रानी पोखरीको निर्माण

प्रताप मल्लद्धारा

वि.सं. १७५३

भुपतिन्द्र मल्ल राजा भए

भक्तपुरका राजा भएका हुन् ।

वि.सं.१७७९ पौष २७ 

पृथ्वी नारायण शाहको जन्म

 

वि.सं. १७९४

पृथ्वी नारायण शाहको पहिलो विवाह

मकवानरपुरकी राजकुमारीसँग

वि.सं. १७९९

पृथ्वी नारायण शाह राजा भए

गोरखाको राजा

वि.सं. १८०१

नुवाकोट विजय

पृथ्वीनारायण शाहद्धारा

वि.सं. १८१७

नुवाकोटमा नौतले दरबार निर्माण

पृथ्वीनारायण शाहद्धारा

वि.सं. १८१९

मकवापुर विजय

 

वि.सं. १८२२

कीर्तिपूर विजय

 

वि.सं. १८२५

कान्तिपुर र पाटन विजय

 

वि.सं. १८२६ मंसिर १

भक्तपुर विजय

 

वि.सं. १८४६

नेपाल तिब्बतबीच पहिलो युद्ध

 

वि.सं. १८७२ (४ मार्च १८१६)

सुगौली सन्धी

नेपाल र ब्रिटिस इण्डियाबीच

वि.सं. १९०३ असोज २

कोतपर्व

 

वि.सं. १०३ कार्तिक १३

भण्डारखालपर्व

 

वि.सं. १९०४

अलौपर्व

 

 

मिति

घटना

संक्षेपमा

वि.सं. १९०८

नेपालमा छापाखाना प्रारम्भ

गिद्धे प्रेस

वि.सं. १९१०

मुलुकी ऐन जारी

राजा सुरेन्द्र र जङ्गबहादुरको पालामा

वि.सं. १९१२

थापाथली सन्धी

नेपाल र तिब्बतबीच

वि.सं. १९१३

जङ्गबहादुलाई श्री ३ मानपदवी

राजा सुरेन्द्रद्धारा

वि.सं. १९१७

नेपाललाई नयाँ मुलुक प्राप्त

इष्ट इण्डियाले बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता गरेको

वि.सं. १९४२

रणोद्दीप सिंहको हत्या

४२ सालक  पर्व

वि.सं. १९४७

बीर अस्पताल निर्माण

बीर समशेरले

वि.सं. १९५५

सुधासागर नामको पत्रिका प्रकाशन

पहिलो पत्रिका

वि.सं. १९५७

देव समशेर प्र.म. बनेका

११४ दिन प्रम भए

वि.सं. १९५८ वैशाख २४

गोरखापत्र प्रकाशन

 

वि.सं. १९५८

चन्द्र समशेर प्र.म. बनेका

 

वि.सं. १९६४ भदौ ४

गेहेन्द्र समशेरको हत्या

नेपालको पहिलो वैज्ञानीक

वि.सं. १९६८

जनगणना प्रारम्भ, अमाली प्रथा खारेज र फर्पिङ् जलविद्युत

 

वि.सं. १९६९

गोरखाभाषा प्रकाशिनी समिति

समिति गठन भएको

वि.सं. १९७५

त्रिचन्द्र कलेजको स्थापना

 

वि.सं. १९७७

सति प्रथा अन्त्य

 

वि.सं. १९७७ साउन ११

मकै पर्व

 

वि.सं. १९८१ वैशाख १

दासत्व मोचन

दासदासी राख्ने प्रथा अन्त्य

वि.सं. १९८२ भदौ २४

त्रिचन्द्र सैनीक अस्पता निर्माण

 

वि.सं. १९९०

नेपाल भित्रै एस.एल.सी. सञ्चालन

सेतो दरबारमा आगलागी

वि.सं. १९९० माघ २

नेपालमा महाभुकम्प

 

वि.सं. १९९३ जेठ २०

प्रजापरिषदको सेथापना

 

वि.सं.

नेपाल बैङ्क लि.को स्थापना

 

वि.सं. १९९७

चार शहिदहरुलाई मृत्युदण्ड

शुक्रराज, धर्मभक्त, दशरथ र गंगालाल

वि.सं. २००२ असोज १

कागजी नोटको शुरुवात

जुद्ध समशेरद्धारा

वि.सं. २००२ माघ १२-१३

नापली राष्ट्रिय काङ्ग्रेसको स्थापना

टङ्कप्रसाद आचार्य सभापति

वि.सं. २००२ फागुन २१

बिराटनगर जुटमिलमा मजदुर हड्ताल सुरु

वीपी, मनमोहन, गिरिजा लगायतको अगुवाइमा

वि.सं. २००४ जेठ २४

काठमाण्डौ नगरपालिकामा चुनाव सम्पन्न

पुरुषहरुले मात्र बालिग मताधिकार प्रयोग गरेका

वि.सं. २००४ असार १

जयतु संस्कृतम आन्दोलन

 

मिति

घटना

संक्षेपमा

वि.सं. २००६ वैशाख १०

कम्युनिष्ट पार्टीको स्थापना

पुष्पलालको नेतृत्वमा

वि.सं. २००६ वैशाख ११

गौचरणमा विमान अवतरण

 

वि.सं. २००६ चैत्र २७

नेपाली काङ्ग्रेसको स्थापना

 

वि.सं. २००७ साउन २६

नेपाल भारतबीच मैत्री सन्धी

सन् १९५० को मैत्री सन्धि

वि.सं. २००७ कार्तिक २१

राजा त्रिभुवनद्धारा राजदरबार त्यागी भारतीय दुतावासमा शरण

 

वि.सं. २००७ कार्तिक २२

ज्ञानेन्द्रलाई राजगद्दीमा राख्ने निर्णय

तत्कालिन प्र.म. मोहन समशेरद्धारा

वि.सं. २००७ कार्तिक २६

राजा त्रिभुवन सपरिवार दिल्ली प्रस्तान

राणा शासन विरुद्ध सशस्त्र आन्दोलन सुरु

वि.सं. २००७ माघ २९ गते

दिल्ली सम्झौता

राणा, राजा त्रिभुवन र नेपाली काङ्ग्रेसबीच

वि.सं. २००७ फागुन  ७ गते

शाही घोषणासँगै राणा शासनको अन्त्य

अन्तरिम संविधान २००७ जारी

वि.सं. २००७ चैत्र २०

रेडियो नेपालको स्थापना

 

वि.सं.२००८ असार २

भारतीय प्र.म. जवाहरलाल नेहरुको नेपाल भ्रमण

 

वि.सं. २००८ श्रावण २२

राजपत्रको प्रकाशन

 

वि.सं. २००८ माघ २१

नेपालमा बजेट प्रस्तुत

 

वि.सं. २००९ जेठ १९

अड्डाखानाहरुमा पहिलो पटक हडताल

 

वि.सं. २०१२ वैशाख १२

नेपाल र भारतबीच कोशी सम्झौता

 

वि.सं. २०१२ मंसिर २९

UNO मा नेपाल सदस्य बनेको

 

वि.सं. २०१३

योजनाबद्ध आर्थिक विकासको थालनी

 

वि.सं. २०१५ वैशाख २

श्री ५ को सरकार लेख्ने निर्णय

नेपाल सरकारको ठाउँमा

वि.सं. २०१६ जेठ १३

वीपी प्रधानमन्त्री बने

पहिलो जननिर्वाचित प्र.म. हुन्

वि.सं. २०१६ असार ३०

त्रिभुवन विश्वविद्यालय स्थापना

 

वि.सं. २०१६ मंसिर १८

गण्डक सम्झौता

नेपाल र भारतबीच

वि.सं. २०१७ पुष १

वीपी कोइराला अध्यक्ष रहेको निर्वाचित मन्त्रिपरिषद अपदस्त

निर्दलिय व्यवस्थाको शुरुवात

वि.सं. २०१७ पुष २२

पञ्चायति व्यवस्था लागु

 

वि.सं. २०१७ कार्तिक २०

नेपालमा प्रथम पटक हवाइ दुर्घटना

 

वि.सं. २०१८ जेठ १९

नेपालीमा सूचना पार्टी राख्ने

 

वि.सं. २०१९ वैशाख १

महेन्द्र राजमार्गको शिलान्यास

राजा महन्द्रबाट

मिति

घटना

संक्षिप्त चर्चा

वि.सं. २०१९ असार २०

सरकारले राष्ट्रिय चिन्ह घोषणा गरेको

गाई, डाँफे, लालीगुराँस, सिम्रिक

वि.सं. २०१९ माघ ३

नेपाल र चीनबीच बोर्डर प्रोटोकलमा हस्ताक्षर

 

वि.सं. २०२० भदौ १

नयाँ मुलुकी ऐन

 

वि.सं. २०२१ वैशाख २

सरकारी कामकाज नेपाली भाषामा गर्ने निर्णय

 

वि.सं. २०२१ पुस १

भूमिसम्बन्धी ऐन जारी

भूमिसुधार कार्यक्रमको घोषणा

वि.सं. २०२२ पुष १ गते

प्र.जि.अ को व्यवस्था

 

वि.सं. २०२३ फागुन २५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जेट विमान

 

वि.सं.
२०२४

गाउँ फर्क अभियान

 

वि.सं. २०२८

नयाँ शिक्षा योजना लागु

 

वि.सं. २०२८ माघ १७

राजा बीरेन्द्र राज्यरोहण

 

वि.सं. २०३० असार २५

सिंहदरबारमा आगलागी

 

वि.सं. २०३४ वैशाख

नेपाल विफरमुक्त देश

 

वि.सं. २०३६  जेठ १०

जनमत सङ्ग्रहको घोषणा

राजा बीरेन्द्रद्धारा

वि.सं. २०३७ वैशाख २०

ऐतिहासिक जनमत सङ्ग्रह

 

वि.सं. २०३८ वैशाख २६

पहिलो आम चिर्वाचत

पञ्चायति व्यवस्थामा रा.पं.स का लागि

वि.सं. २०३९ साउन ६

वीपी कोइरालाको निधन

 

वि.सं. २०४४ फागुन २९

दशरथ रङ्गशालामा फुटबल भइरहेको बेलामा आँधिहुरी आएकव

भागदौडमा करिब ७० जना को ज्यान गएको

वि.सं. २०४५ माघ २८

अधिराजकुमार धीरेन्द्रबाट शाही विशेषाधिकार परित्याग

 

वि.सं. २०४५ फागुन २३

UNO  महासचिवको नेपाल भ्रमण

हाभिएर पेरेज द कोयारको

वि.सं. २०४६ फागुन ७

संयुक्त बाममोर्चा र नेपाली काङ्ग्रेसद्धारा पञ्चायती व्यवस्था विरुद्ध देशब्यापी आन्दोलान सुरु

 

वि.सं. २०४६ चैत २६

बहुदलिय व्यवसेथा स्थापना

पञ्चायति शासनको अन्त्य