
1. लिच्छवीकालमा शिक्षा सम्बन्धि कार्य गर्ने संस्थालाई के भनिन्थ्यो ?
अग्रहार
2. मल्लकालमा हनुमान ढोकालाइ गुतपौ भनिन्थ्यो भने यस दरवारको अर्को नाम के हो ? -
नोल्छे दरवार
3. सिद्दिनरसिंह मल्लले प्रचलनमा ल्याएको कार्तिक नाचलाई १५ दिन बाट बढाएर २५ दिन नचाउने चलन कसले चलाए ?
श्री निवास मल्ल
कार्तिक नाचलाई एक महिनाको बनाउने राजा को हुन ?
योग नरेन्द्र मल्ल
4. महाराजधिराज र परमभट्टारकको पदवी धारण गर्ने राजा को हुन ?
नरेन्द्र देव
नेपालको इतिहासमा सर्वप्रथम महाराजधिराजा उपाधि प्राप्त गर्ने शासक को हुन ?
अंशुवर्मा
5. श्री ५ विरेन्द्रको वंशनाश हुनेगरी विभत्स नरसंहारकारी नारायणहिटि हत्याकाण्ड कहिले भएको थियो ?
वि सं २०५८ जेठ १९ मा
श्री ५ विरेन्द्रको निधन कहिले भएको थियो ?
२०५८ जेठ १९ नारायणहिटि हत्याकाण्डमा
6. विरविक्रम उपाधि पाउने प्रथम राजा को हुन ?
गिर्वाययुद्द विक्रम शाह
7. मञ्जु श्रीले नागदहलाई काटि वनाएको बाटो लाई के भनिन्छ ?
चक्र तिर्थ
रानी पोखरीको पुरानो नाम के हो ?
विष्णु तीर्थ
मञ्जुश्रीले बसाएको नगरलाई के भनिन्थ्यो ?
मञ्जुपतन
8. अंशुवर्माको बहिनीको नाम के थियो ?
भोगदेवी
9. कुन किराँती राजाको पालामा महाभारतको युद्ध भएको थियो ?
छौठौँ राजा हुमतिको पालामा
10. नेपालमा सर्वप्रथम जेल बनाउने व्यक्ति को हुन ?
विरशमसेर
11. कवि चुडामणि सम्राट भनी कुन राजालाई चिनिन्छ ?
भूपतिन्द्र मल्ल
12. नेपालमा सर्वप्रथम कुन राजाको पालामा मुद्रा निस्कासन भएको थियो ?
मानदेव
13. नेपालमा सर्वप्रथम सरकारीस्तरमा पाठशाला खोल्ने अनुमती दिने व्यक्ति को हुन् ?
रणद्दिप सिंह
14. जनताका राजा भनेर कुन नेपाली राजालाई चिनिन्छ ?
श्री ५ त्रिभुवन
15. कार्यालय समय १०-४ कायम गर्ने राण प्रधानमन्त्रि को हुन ?
भीम शमसेर
16. बालाजुका २१ धाराको निर्माण कसले गरेका थिए ?
जयप्रकाश मल्ल
17. १६ वर्ष मुनिका महिला र ५ वर्ष मुनिका छोरा छोरी छोडि सति जाना नपाउने नियम कसले वसाले ?
जंग बहादुर राणा
सति प्रथाको उन्मुलन कहिले र कस्को पालामा भयो ?
वि सं १९७७ मा चन्द्र शमसेरको पालामा
18. नेपाली समाजलाई तागाधारी मतवाली र पानि नचल्ने गरी ३ भागमा विभाजन गर्ने व्यक्ति को हुन ?
जंग बहादुर
19. हरित गृह प्रभावको अवधारणा ल्याउने व्यक्ति को हुन् ?
जिन फरियर (फ्रान्स)
वातावरणमा हरितगृह प्रभाव भएको तथ्य पत्ता लगाउने व्यक्ति को हुन् ?
आर्थिनस (स्विडेन)
20. नर्मदा बचाउ आन्दोलनकी अगुवा को थिइन्?
मेघा पाटेकर
केन्यामा ग्रीनवेल्ट मुभमेन्ट चलाएवापत नोबेल पुरस्कार पाउने महिला को हुन् ?
वाङ्गारी माथाई
21. Earth Watch के सँग सम्बन्धित छ ?
वातावरण
22. काठमाडौँबाट डिजेल ट्याम्पो कहिलेबाट हटाइयो ?
बि.स.२०५६ असोज १
23. नेपालको पर्यटनमा हाई सिजन भनेर चिनिने महिना कुन हो ?
अक्टोबर
नेपालको पर्यटनमा नर्मल सिजन भनेर चिनिने महिना कुन हो ?
फेब्रुअरी
नेपालको पर्यटनमा लो सिजन भनेर चिनिने महिना कुन हो ?
नोभेम्बर
नेपालको पर्यटनमा अफ सिजन भनेर चिनिने महिना कुन हो ?
मार्च
24. गंगास्वरुपा भन्नाले कुन नदीलाई चिनिन्छ ?
कालीगण्डकी
25. उत्तर गंगा नदी भन्नाले कुन नदीलाई चिनिन्छ ?
सानो भेरी
26. देवीघाट कहाँ पर्छ ?
नुवाकोट
देवघाट कहाँ पर्छ ?
तनहुँ
27. स्यार्खु ताल कहाँ पर्छ ?
कास्की
स्यार्पू ताल कहाँ पर्छ ?
रुकुम
28. वोधिसत्वको अवतार मानिने लिच्छवी राजा को हुन् ?
अंशुवर्मा
29. लालदरवार र सेतो दरवार कसले बनाएका हुन ?
विरशमशेर
30. राजालाई नारायणहिटिका ठकुरी भन्ने राणा प्रधान मन्त्रि को हुन ?
मोहन शमसेर
31. नेपालको पहिलो लागु भएको संविधान कुन हो ?-
नेपालको अन्तरीम सासन विधान २००७
नेपाल सरकार वैधानिक कानुन २००४ कस्तो संविधान हो ?-नेपालको पहिलो लिखित संविधान हो ।
32. गजेडी ताल कहाँ पर्छ ?
रुपन्देही
33. नेपालले संयुक्त राष्ट्र संघको को सदस्यताको लागी कहिले निवेदन दिएको थियो ?
१३ फेब्रुअरी सन् १९४९
34. Send Home a Friend नामक कार्यनिती अवलम्बन गर्ने योजना कुन हो ?
छैटौ
35. त्रिभुवन विश्वविधालयले परिक्षाको माध्याम नेपाली भाषा कहिले बनाएको हो ?
बि.स. २०१८ बैशाख ३०