- उद्योगमा भएको नयाँपन तथा परिवर्तनः–औधोगिक त्रान्ति
- औद्योगिक क्रान्तिको सुरुवातः–बेलायतबाट
- औद्योगिक क्रान्तिको अवधीः–१८ शताब्दीको मध्यदेखि १९ औँ शताब्दीको मध्य सम्म, सन् १७६० देखि सन् १८४० सम्म, ८० वर्ष चलेको
- १८ औँ शताब्दीमा भएको औद्योगिक परिवर्तनलाई औद्योगिक क्रान्तिको संज्ञा दिनः–इतिहासकार रायनबी
- औद्योगिक क्रान्ति पूर्व बेलायतमा घरेलु उद्योगको बोलवाला रहेको
- औद्योगिक क्रान्ति पश्चात् समाजमा उत्पत्ति भएको वर्गहरुः–पुँजीपति वर्ग र मजदुर वर्ग
- औद्योगगिक क्रान्तिको सुरुवात भएको क्षेत्रः–कपडा उत्पादनबाट
- जातको आधारमा श्रम गर्ने पुरानो परम्पराः–गिल्ड सिस्टम
- बेलायतको औद्योगिक क्रान्तिको अर्को नामः–यान्त्रिक क्रान्ति
- औद्योगिक क्रान्ति जस्तो लामो समयसम्म हुने परिवर्तनलाई क्रान्ति भन्नु हुँदैनः– Arnold Toynbee
- औद्योगिक क्रान्ति पूर्व बेलायतमा हातको माध्यमबाट उत्पादन गरिन्थ्यो,
- घरेलु उद्योगलाई प्रतिस्थापन गरी कलकारखानाको स्थापना भई यन्त्रको उत्पादन गरिने प्रणालीको सुरुवात यस क्रान्ति पश्चात् भयो
- कृषि क्षेत्रको विकासको लागि ब्रिटिस सरकारले कृषि विभागको स्थापनः–सन् १७९३ मा
विभिन्न आविष्कारकहरू - पावरलुमका आविष्कारक- एडमण्ड कार्टराइट
- बिजुली बत्तीका आविष्कारक – माइकल फराडे
- बिजुली शक्तिका आविष्कारक – बेन्जामिन फ्राङ्कलिङ
- टेलिफोनका आविष्कारक – अलेक्जेन्डर ग्राहमवेल
- बाफबाट चल्ने मेसिन (स्टिम इन्जिन)का आविष्कारक-जेम्स वाट
- काठको कपडा बुन्ने मेसिन Flying Shuttle का आविष्कारकःजोन के (सन् १७४३)
- (धागो कात्ने मेसिन) Spinning Jenny का आविष्कारकःजेम्स हारग्रिब्स
- सेफ्टी ल्याम्पका आविष्कारक- हेम्फ्री डेभी
- आधुनिक फ्याक्ट्रीका पिता- रिचर्ड आर्कराइ
औद्योगिक क्रान्तिको कारण
- बेलायतमा विभिन्न किसिमका आविष्कार हुनु
- ब्रिटेनको भौगोलिक स्थिलिते साथ दिनु
- बेलायतमा पर्याप्त पुँजी उपलब्ध रहनु,
- ब्रिटेनको उपनिवेशिक नीति र बजारमा सुविधा
- बेलायतमा बैङ्किङ प्रणालीको सुरुवात हुनु,
- बेलयातमा शान्ति र उपयुक्त सरकारी नीति,
- बेलायतमा कृषिमा सुधार हुनु
- बेलायतमाथि फ्रान्सेली राज्य क्रान्तिको प्रभाव
औद्योगिक क्रान्तिको परिणाम
- व्यापार व्यवसायमा वृद्धि
- घरेलु उद्योगको समाप्ति
- बेरोजगारीको सङ्ख्यामा वृद्धि
- कलकारखाना स्थापना हुन थाले
- समाजमा नयाँ वर्गको उदय हुनु
- जनसङ्ख्या वृद्धि
- समाजवादी भावनाको उदय
- सहरहरूको विकास, मजदुर सङ्गठनको विकास आदि