
१) अभय मल्ल: भूकम्पमा परेर
२) योगनरेन्द्र मल्ल : तमाखुमा बिष परेर
३) प्रताप मल्ल : हरिसिद्धिको नाच हेरिरहेका बेला
४) प्रतापसिंह शाह : विफर रोगका कारण
५) रणबहादुर शाह : सौतिनी भाई शेरबहादुर द्वारा काटिएर
६) राजेन्द्र विक्रम शाह : शाहिबन्दीको अवस्थामा जेलमा
७) गीवार्णयुद्ध बिक्रम शाह : शीतला रोग लागेर
८) भुपालेन्द्र मल्ल : तीर्थयात्रा गर्दा बाटोमा
९) भीमसेन थापा : जेलमा आत्महत्या गरेर
१०) भिमसमशेर : सुलको व्यथाले
११) दामोदर पाण्डे : लुमडी स्थानमा काटिएर
१२) विश्वजीत मल्ल : तलेजु मन्दिरमा काटिएर ( परस्त्रीसँग अनुचित सम्बन्ध राखेको आरोपमा )
१३) राजेन्द्रलक्ष्मी : क्षयरोगको कारण
१4) भाष्कर मल्ल : प्लेग रोगका कारण