कुन जिल्ला/ठाउँ को के विशेषता अति महत्वपूर्ण ४७ प्रश्नहरु...

नेपालको नक्सासँग मिल्दो आकृति भएको जिल्ला –बागलुङ (नेपाल जस्तै नक्सा भएको देश पोर्चुगल )
सात तालको जिल्ला – कास्की
विश्वको खुल्ला संग्रहालय भनेर चिनिने जिल्ला काठमाडौँ उपत्यका
नेपालको काश्मिर भनेर चिनिने जिल्ला – जुम्ला
नेपालको स्विटजरल्याण्ड भनेर चिनिने जिल्ला – जिरी (दोलखा)
हल्लो आकारको देखिने जिल्ला रामेछाप
सबैभन्दा गर्मि हुने स्थान नेपालगञ्ज (बाके)
उपत्यकाको पुरानो शहर भक्तपुर
प्रकृतिको वरदान भनेर चिनिने
ठाउँ  पोखरा
झोलुङ्गे पुलको जिल्ला बाग्लुङ
सबैभन्दा बढी हिमताल भएको जिल्ला ताप्लेजुङ
सबै भन्दा बढी पानी पर्ने स्थान - लुम्ले (कास्की)
सबैभन्दा कम पानी पर्ने स्थान मुस्ताङ्ग
महाकाली पारीको नेपाली भुमि चादनी र दोधारा गा.बि.स.,कंचनपुर
सबैभन्दा बढी उचाइमा सदरमुकाम भएको जिल्ला हुम्ला (२९४६ मिटर )
गण्डकी अञ्चलबाट धौलागिरी अञ्चलमा  सारिएको जिल्ला पर्वत
सबैभन्दा बढी विमानस्थल भएको जिल्ला सोलुखुम्बु
सबै भन्दा धेरै गुम्बा भएको जिल्ला सोलुखुम्बु
बराबर क्षेत्रफल भएका जिल्लाहरु बर्दिया र डोटी (२०५५ व.किमि)
रामेछाप र तनहुँ (१५४६ व.किमि)
सबैभन्दा धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली
महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला पर्सा
एग बास्केट चितवन
उत्तर हिमालदेखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला धादिङ
नयाँ नेपाल भनी चिनिने जिल्लाहरु बाँके, बर्दिया, कैलाली र कञ्चनपुर
 कफी खेतीका लागि प्रसिद्ध जिल्ला गुल्मी
ज्वालामुखीको चिन्ह भएको जिल्ला दैलेख
माथिल्लो सगरमाथा ओखलढुंगा, सोलुखुम्बु र खोटाङ
चिया खेतीका लागि प्रसिद्ध जिल्ला इलाम
महेन्द्र राजमार्गले छुने पहाडी जिल्ला मकवानपुर र अर्घाखाँची
५२ पोखरी ५३ टाकुरीको जिल्ला रुकुम
जुनार खेतीका लागि प्रसिद्ध जिल्ला रामेछाप र सिन्धुली
 नेपालको मरुभूमि मुस्ताङ
तीनतिरबाट नदीले सिमाना छुट्याएको जिल्ला ओखलढुंगा
हिमालपारीको जिल्ला – मनाङ र मुस्ताङ
क्षेत्रफलको हिसावले नेपालको सबैभन्दा ठूलो जिल्ला –  डोल्पा ( ७८८९ वर्ग किलोमिटर )
जनसङ्ख्याको हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला काठमाण्डौँ
क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुर ( ११९ वर्ग किलोमिटर )
जनसङ्ख्याको हिसाबले नेपालको सबैभन्दा सानो जिल्ला - मनाङ
विश्वको सर्वोच्च शिखर भएको जिल्ला सोलुखुम्बु
विश्वको सर्बाधिक उचाइमा धान खेती हुने जिल्ला जुम्ला, समुद्री सतहदेखि २८५० मिटरको उचाईमा
विश्वको सबैभन्दा गहिरो गल्छी भएको जिल्ला –  म्याग्दी जिल्लाको दाना भन्ने ठाउँमा अन्नपूर्ण र धौलागिरी हिमालको बिचमा कालिगण्डकी नदीले बनाएको ६९६७ मिटर गहिरो अन्ध गल्छी
विश्वको सबैभन्दा होचो उपत्यका –  अरुण (संखुवासभामा)
 विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको झरना सुलिगढ झरना ३,६१३ मिटर उचाइमा, डोल्पा
विश्वको सर्वोच्च स्थानमा बस्ती भएको जिल्ला  डोल्पा (छार्का भोट र तराप बस्ती)
 विश्वको सबैभन्दा ठूलो लालिगुरासको फूल फूल्ने जिल्ला इलाम (बुधबारेमा अठार सय पच्चिस मिटरको उचाईमा फूल्ने फूल)
 विश्वको सर्वोच्च स्थानमा रहेको ताल – तिलिचो ४९१९ मिटर उचाईमा

Contact Us For Online Live Class:9848383263

लोकसेवा ज्ञानका प्रिमियम प्याकेजहरुले कसरि तपाईको सरकारी कर्मचारी बन्ने सपना पुरा गर्न सक्छ?

  • ख्याति प्राप्त प्रशिक्षक तथा लेखकहरुबाट अध्यापन गराईने
  • Daily Live कक्षा
  • नोट Pdf मा उपलब्ध हुने र Free eBook उपलब्ध गराइने
  • Live Class पछि परिक्षा हुदाँ सम्म जुनसुकै समयमा र जतिपटक पनि भिडियो हेर्न पाईने
  • Topic Wise Online test and feedback class