१. प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत कहिले पाए ?
क. २०७८ असार २८
ख. २०७८ असार २९
ग. २०७८ श्रावण १
घ. २०७८ श्रावण ३
२ कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप कनु देशले विकास गरेको खोप हो ?
क. भारत
ख. रुस
ग. अमेरिका
घ. चीन
३ लुम्बिनी प्रदेशको प्रदेश खेलकुद् परिषद्को सदस्य सचिवमा को नियुक्त भएका छन् ?
क. भीम वली
ख. सुदर्शन भण्डारी
ग. राकेश सिलवाल
घ. सोमलाल विश्वकर्मा
४ आउदो एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्स टोलीको कप्तानी कुन क्रिकेट खेलाडीले गर्ने भएका छन् ?
क. पारस खड्का
ख. सोमपाल कामी
ग. प्रदिप ऐरी
घ. ज्ञानेन्द्र मल्ल
५ बलिउड अभिनेत्री सुरेखा सिकरीको निधन कहिले भएको हो ?
क. २०२१ जुलाई १६
ख. २०२१ जुलाई १७
ग. २०२१ जुलाई १८
घ. २०२१ जुलाई १९
उत्तरकुञ्जिका
|
|
|
||||||||||||||||||||||||
|
|
|
||||||||||||||||||||||||
प्रश्न |
उत्तर |
सो सग सम्बन्धित तथ्यहरु |
||||||||||||||||||||||||
१ |
घ |
|
||||||||||||||||||||||||
२ |
ग |
विभिन्न देशले विकास गरेका कोभिड विरुद्धका खोपहरु
|
||||||||||||||||||||||||
३ |
क |
|
||||||||||||||||||||||||
४ |
ख |
|
||||||||||||||||||||||||
५ |
क |
|