| चर्चित प्रशिक्षक तथा पुस्तक लेखकहरुबाट नयाँ कक्षाहरु भईरहेका छन् |      

के तपाईँलाई थाहा छ ?

LoksewaGyan ९ बैशाख २०७८,बिहीबार

1) पृथ्वीको सबैभन्दा आग्लो पहाड सगरमाथा हो भने चन्द्रमाको सबैभन्दा अग्लो पहाड कुन हो ?

डार्फल पिक

2) सबैभन्दा पहिले खोजि  गरिएको ग्रह शुक्र हो भने सबैभन्दा पहिले खोजि गरिएको  शिशुग्रह कुन हो?

सेरेस(ceres)

3) नेपालमा राजर्षि हुने पहिलो व्यक्ति को हुन ?

सिद्धिनरसिंह मल्ल

4) राजर्षि महाराज भनेर कुन राणा प्रधानमन्त्रि लाई चिनिन्छ ?

जुद्द शमसेर

5) सौर्य सम्बत ३६५ दिनको  हुन्छ भने चन्द्र सम्वत् कति दिनको हुन्छ  ?

३५४ दिनको

6) सी क्लसका राणाहरुलाई उपत्यकावाट निस्कासन कसले गरेका थिए ?

जुद्ध शमसेरले

7) राणा हरुलाई a b  c क्लासमा विभाजन गर्ने प्रधानमन्त्रि को हुन ?

चन्द्र शमसेर

8) १ प्रकाश वर्ष भन्नाले ९५ खर्ब दु:रीलाई बुझिन्छ भने प्रकाशले १ सेकेन्डमा कति दुरी पार गर्छ?

३ लाख कि .मि

9) जनमत संग्रहको घोषणा कहिले भएको थियो ?

बि.स. २०३६ जेष्ठ १०

10) जनमत संग्रह कहिले सम्पन्न भएको थियो ?

बि.स. २०३७ बैशाख २०

11) नेपालमा राहदानीको सुरुवात कसले गरेका थिए ?

भीमसेन थापा

12) MRP (machine Readable Passport ) प्राप्त गर्ने पहिलो नेपाली को हुन्  ?

अनुराधा कोइराला (२०६७ पौष ११ )

13) MRP प्राप्त गर्ने पहिलो सर्वसाधारण नेपाली कों ?

गोविन्द थापा,ललितपुर

14) प्रथम विश्व युद्ध हुदा नेपालका प्रधानमन्त्री को थिए ?

चन्द्र शमशेर

15) दोर्सो विश्व युद्ध हुदा नेपालका प्रधानमन्त्री को थिए ?

जुद्ध शमशेर

16) सेतो मछिन्द्र नाथको रथ यात्राको चलन कसले चलाएका हुन् ?

प्रताप मल्ल

17) रातो मछिन्द्र नाथको रथ यात्राको चलन कसले चलाएका हुन् ?

नरेन्द्रदेव

Share this