
नेपालको नक्सासँग मिल्दो आकृति भएको जिल्ला –बागलुङ (नेपाल जस्तै नक्सा भएको देश पोर्चुगल )
सात तालको जिल्ला – कास्की
विश्वको खुल्ला संग्रहालय भनेर चिनिने जिल्ला – काठमाडौँ उपत्यका
नेपालको काश्मिर भनेर चिनिने जिल्ला – जुम्ला
नेपालको स्विटजरल्याण्ड भनेर चिनिने जिल्ला – जिरी (दोलखा)
हल्लो आकारको देखिने जिल्ला – रामेछाप
सबैभन्दा गर्मि हुने स्थान – नेपालगञ्ज (बाके)
उपत्यकाको पुरानो शहर – भक्तपुर
प्रकृतिको वरदान भनेर चिनिने ठाउँ – पोखरा
झोलुङ्गे पुलको जिल्ला – बाग्लुङ
सबैभन्दा बढी हिमताल भएको जिल्ला – ताप्लेजुङ
सबै भन्दा बढी पानी पर्ने स्थान - लुम्ले (कास्की)
सबैभन्दा कम पानी पर्ने स्थान – मुस्ताङ्ग
महाकाली पारीको नेपाली भुमि – चादनी र दोधारा गा.बि.स.,कंचनपुर
सबैभन्दा बढी उचाइमा सदरमुकाम भएको जिल्ला – हुम्ला (२९४६ मिटर )
गण्डकी अञ्चलबाट धौलागिरी अञ्चलमा सारिएको जिल्ला – पर्वत
सबैभन्दा बढी विमानस्थल भएको जिल्ला – सोलुखुम्बु
सबै भन्दा धेरै गुम्बा भएको जिल्ला – सोलुखुम्बु
बराबर क्षेत्रफल भएका जिल्लाहरु – बर्दिया र डोटी (२०५५ व.किमि)
रामेछाप र तनहुँ (१५४६ व.किमि)
सबैभन्दा धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला – सिन्धुली
महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला – पर्सा
एग बास्केट – चितवन
उत्तर हिमालदेखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला – धादिङ
नयाँ नेपाल भनी चिनिने जिल्लाहरु – बाँके, बर्दिया, कैलाली र कञ्चनपुर
कफी खेतीका लागि प्रसिद्ध जिल्ला – गुल्मी
ज्वालामुखीको चिन्ह भएको जिल्ला – दैलेख
माथिल्लो सगरमाथा – ओखलढुंगा, सोलुखुम्बु र खोटाङ
चिया खेतीका लागि प्रसिद्ध जिल्ला – इलाम
महेन्द्र राजमार्गले छुने पहाडी जिल्ला – मकवानपुर र अर्घाखाँची
५२ पोखरी ५३ टाकुरीको जिल्ला – रुकुम
जुनार खेतीका लागि प्रसिद्ध जिल्ला – रामेछाप र सिन्धुली
नेपालको मरुभूमि – मुस्ताङ
तीनतिरबाट नदीले सिमाना छुट्याएको जिल्ला – ओखलढुंगा
हिमालपारीको जिल्ला – मनाङ र मुस्ताङ
क्षेत्रफलको हिसावले नेपालको सबैभन्दा ठूलो जिल्ला – डोल्पा ( ७८८९ वर्ग किलोमिटर )
जनसङ्ख्याको हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला – काठमाण्डौँ
क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा सानो जिल्ला –भक्तपुर ( ११९ वर्ग किलोमिटर )
जनसङ्ख्याको हिसाबले नेपालको सबैभन्दा सानो जिल्ला - मनाङ
विश्वको सर्वोच्च शिखर भएको जिल्ला – सोलुखुम्बु
विश्वको सर्बाधिक उचाइमा धान खेती हुने जिल्ला – जुम्ला, समुद्री सतहदेखि २८५० मिटरको उचाईमा
विश्वको सबैभन्दा गहिरो गल्छी भएको जिल्ला – म्याग्दी जिल्लाको दाना भन्ने ठाउँमा अन्नपूर्ण र धौलागिरी हिमालको बिचमा कालिगण्डकी नदीले बनाएको ६९६७ मिटर गहिरो अन्ध गल्छी
विश्वको सबैभन्दा होचो उपत्यका – अरुण (संखुवासभामा)
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको झरना – सुलिगढ झरना ३,६१३ मिटर उचाइमा, डोल्पा
विश्वको सर्वोच्च स्थानमा बस्ती भएको जिल्ला – डोल्पा (छार्का भोट र तराप बस्ती)
विश्वको सबैभन्दा ठूलो लालिगुरासको फूल फूल्ने जिल्ला – इलाम (बुधबारेमा अठार सय पच्चिस मिटरको उचाईमा फूल्ने फूल)
विश्वको सर्वोच्च स्थानमा रहेको ताल – तिलिचो ४९१९ मिटर उचाईमा
Contact Us For Online Live Class:9848383263