| बन्ने होइन त अधिकृत ?? |      

ब्रह्माण्ड सम्बन्धि लोकसेवामा सम्भावित प्रश्नहरु

LoksewaGyan ९ बैशाख २०७८,बिहीबार

बुध ग्रहले सुर्यलाई परिक्रमा गर्न कति समय लाग्छ ?

८८ दिन 

वर्ष भन्दा दिन लामो भएको ग्रह कुन हो ?

शुक्र 

शुक्र ग्रहले सुर्यको परिक्रमा गर्न कति समय लगाउछ ?

२२४.७ दिन 

शुक्र ग्रहलाई आफ्नो अक्षमा घुम्न कति समय लाग्छ ?

२४३.०२ दिन 

पृथ्वीलाई सुर्यको परिक्रमा गर्न कति समय लाग्छ ?

३६५ दिन ५ घण्टा ४८ मिनेट ४६ सेकेण्ड

सबैभन्दा लामो दिन कहिले हुन्छ ?

जुन २१ 

सबैभन्दा छोटो दिन कहिले हुन्छ ?

डिसेम्बर २२

सबैभन्दा छोटो दिन हुने ग्रह कुन हो ?

वृहस्पति 

सौर्यमण्डलको बलय (Ring System) भएको एकमात्र ग्रह कुन हो ?

शनि  

आफ्ना उपग्रहहरुले विपरित दिशाबाट परिक्रमा गर्ने ग्रह कुन हो ?

बरुण 

अन्तरिक्ष क्षेत्रको खोज र अनुशन्धान गर्ने पहिलो राष्ट्र कुन हो ?

रुस 

कृतिम उपग्रह भन्नाले के बुझीन्छ ?

मानीसले निर्माण गरि अन्तरीक्षमा पठाएका उपग्रह 

आकाशीय पिण्ड पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा घर्षण भई प्रकाश उत्पादन गर्ने वा चम्किने वस्तु वा पिण्डलाई के भनिन्छ ?

उल्का

आकाशीय पिण्डहरु पृथ्वीको आकर्षण क्षेत्रभित्र घुम्दै जादाँ वेगले पृथ्वीभित्र आकर्षित हुनुलाई के भनिन्छ ?

अल्कापात 

ग्रह भन्नाले के बुझिन्छ

सूर्यलाई निश्चित पथमा परिक्रमा गर्ने पिण्ड तथा सूयको प्रकाशबाट चम्किने पिण्ड

सौर्यमण्डलमा कतिवटा (Planet) ग्रह रहेका छन् ?

ग्रहको सूचिबाट हटाईएको ग्रह कुन हो ?

यम

यम ग्रहलाई ग्रहको सूचिबाट कहिले हटाईएको हो ?

१ सेप्टेम्बर २००६ 

यम ग्रहलाई ग्रहको सूचिबाट कसले हटाएको हो ?

सन् २००६ अगस्ट २३ र २४ मा चेक रिपब्लिकको राजधानी प्रागमा सम्पन्न अन्तरास्ट्रिय खगोल विज्ञान संघको २६ औँ महासभाले 

धुमकेतुको खोजि गर्ने वैज्ञानिक को हुन् ?

एडमण्ड हेलि

पृथ्वीको धुर्वीय ब्यास १२,७१४ कि.मि.छ भने भुमध्येरेखिय ब्यास कति छ ?

१२,७५६ कि.मि.

पृथ्वीको औषत ब्यास कति छ ?

१२,७३५ कि.मि.

पृथ्वीको धुर्वीय ब्यासभन्दा भुमध्येरेखिय ब्यास कति बढी छ ?

४२ कि.मि.

ब्रम्हाण्ड भन्नाले के बुझीन्छ ?

अन्तरीक्षमा रहेका सम्पूर्ण तारा, ग्रह, उपग्रह तथा नक्षेत्रहरुको समूह 

ब्रम्हाण्ड सम्बन्धि अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?

Cosmology

के हो Black Hole ?

ब्रम्हाण्डको  अपार गुरुत्वाकर्षण शक्ति भएको आश्चर्यजनक प्वाल हो 

Black Hole को उत्पति कसरि हुन्छ ?

अति विशाल ताराहरु खुम्चीदै गएर अत्यन्त घनत्वयुक्त पीण्डमा परिणत हुदाँ  अति विशाल ताराहरु खुम्चीदै गएर अत्यन्त घनत्वयुक्त पीण्डमा परिणत हुदाँ ठुलो गुरुत्वाकर्षण शाक्ति उत्पन हुन्छ जसका कारण प्रकाश समेत बाहिर जान पाउदैन  

क्यलोरिस बोसिन के हो ?

बुध ग्रहमा भएको ठुलो खाल्डो 

सबैभन्दा चम्किलो तारा कुन हो ?

Sirus यसलाई Dog Star पनि भनिन्छ ?

सूर्यबाट क्रमशःटाढा रहेका ग्रहहरु 

बुध, शुक्र, पृथ्वी, मङगल, वृहस्पति, शनि, अरुण, बरुण

ग्रहहरु ठूलोदेखि सानो क्रम मिलाउदाँ कुन ठिक छ ?

वृहस्पति, शनि, अरुण, बरुण, पृथ्वी, शुक्र, मङगल, बुध  

उल्का कति प्रकारका हुन्छन् ?

तीन प्रकारका, ढुङ्गे (Stony)फलामे(Iron) र मिश्रित(Stone-Iron) 

उल्का पिण्डलाई अरु के नामले चिनिन्छ ?

सुटिङ वा फलिङ् स्टार (Shooting & Falling Star)

शुक्र ग्रहको परिक्रमण गति कति छ ?

३५ कि.मि. प्रतिसेकेण्ड 

पृथ्वीको कति प्रतिशत भाग पानीले ढाकेको छ ?

७१ प्रतिशत , २९ प्रतिशत जमिनले 

एक राशीबाट अर्को राशिमा पुग्न कति समय लाग्छ ?

१ महिना 

दिन र रात बराबर हुने दिनलाई के भनिन्छ ?

सम्पात 

दिन रात कहिले बराबर हुन्छ ?

२१ मार्च र २३ सेप्टेम्बरमा 

मंगल ग्रहका कतिवटा उपग्रह छन ?

Phobos Dimos

मंगल ग्रहको रंग किन रातो छ ?

लिमोनाइट (Limonite) अर्थात् आइरन iii अक्साइड नामक मिनरलका कारण 

शनि ग्रहको रंग कस्तो छ ?

पहेंलो 

दुरीका हिसाबले सुर्यबाट छैटौ स्थानमा रहेको ग्रह कुन हो ?

शनि 

अरुण ग्रहले सूर्यलाई परिक्रमा गर्ने गति कति छ ?

६.४ कि.मि. प्रतिसेकेण्ड 

अरुण ग्रह दुरीका हिसाबले सुर्य बाट कतिऔ स्थानमा पर्छ ?

सातौ 

बरुण ग्रहले सुर्यलाई परिक्रमा गर्ने गति कति छ ?

५.६ कि.मि.प्रतिसेकेण्ड 

बरुण ग्रहले आफ्नो अक्षमा घुम्न कति समय लगाउछ ?

 १६ घण्टा 

अन्तरीक्षमा प्रक्षेपण गरिएको पहिलो मानव निर्मित उपग्रह/ यान कुन हो ?

स्पुतनिक – १ 

अन्तरीक्षमा प्रक्षेपण गरिएको पहिलो मानव निर्मित उपग्रह/ यान स्पुतनिक – १ कसले प्रक्षेपण गरेको हो ?

सोभियत संघ 

यान स्पुतनिक – १ सोभियत संघले कहिले प्रक्षेपण गरेको हो ?

अक्टोबर ४ सन् १९५७ 

पहिलो जनावर सहित अन्तरीक्षमा प्रक्षेपण गरिएको यान कुन हो ?

स्पुतनीक – २ 

पहिलो जनावर सहित पठाईएको यान स्पुतनीक – २ मा कुन जनावर पठाईएको थीयो ?

कुकुर 

पहिलो जनावर सहित पठाईएको यान स्पुतनीक – २ मा पठाईएको कुकुरको नाम के थीयो ?

लाइका 

पहिलो जनावर सहित पठाईएको यान स्पुतनीक – २ कहिले पठाईएको थीयो ?

नोभेम्बर २ सन् १९५७ मा 

धेरै ठूलो वा चहकिलो उल्कापातलाई के भनिन्छ ?

फायर बल (Fire Ball)

पृथ्वीमा आइनपुग्दै बिचैमा नस्ट हुने उल्कालाई के भनिन्छ ?

उल्कापात (Meteor)

पृथ्वीसम्म आइपुग्ने उल्कालाई के भनिन्छ ?

उल्का पिण्ड (Meteorite)

अन्तरिक्षबाट हेर्दा पृथ्वी कस्तो रंगको देखिन्छ ?

निलो अथवा हरियो

बुध ग्रहका कति उपग्रह छन् ?

उपग्रह छैनन 

बुध ग्रहको परिक्रमण गति कति छ ?

४८ कि.मि.प्रतिसेकेण्ड 

सुर्य बाट दोस्रो नजिकको ग्रह कुन हो ?

शुक्र 

सबै भन्दा लामो दिन हुने ग्रह कुन हो ?

शुक्र 

२१ मार्चलाई वसन्त सम्पात (Spring) भनिन्छ भने २३ सेप्टेम्बरलाई के भनिन्छ ?

शरद सम्पात (Autuman Equinox)

कुनकुन दिन सुर्यको दिकपात शून्य ० डीग्री हुन्छ ?

२१ मार्च र २३ सेप्टेम्बर 

२१ मार्च र २३ सेप्टेम्बरमा सुर्यको दिकपात शून्य ० डीग्री किन हुन्छ

सुर्य भुमध्येरेखामा लम्बरुपले पर्ने हुदा  

मंगल ग्रहले सूर्यलाई परिक्रमा गर्ने गति कति छ ?

२४ कि.मि. प्रतिसेकेण्ड 

रोमन युद्ध देवता (Goad Of War ) मार्सको नाममा नामकरण गरिएको ग्रह कुन हो ?

मंगल 

सुर्यबाट पाचौ दुरीमा रहेको ग्रह कुन हो ?

वृहस्पति

सबैभन्दा बढी उपग्रह भएको ग्रह कुन हो ?

वृहस्पति

सौर्यमण्डलको तेर्सो ठुलो ग्रह कुन हो ?

अरुण 

अरुण ग्रहको रंग कस्तो छ ?

हरियो 

कुन भूभागमा बढी मात्रामा उल्कापात हुने गर्दछ ?

धुब्रमा 

उल्का बर्षा भन्नाले के बुझिन्छ ?

पृथ्वीको उत्तरी र दक्षिणी धुब्रीय क्षेत्रमा ठूलो सङ्ख्यामा झर्ने उल्काहरुलाई उल्का बर्षा भनिन्छ 

पुच्छ्रेतारालाई Star With Hair भन्ने व्यक्ति को हुन ?

एरिस्टोटल

आकाशमा लामो पुच्छर छोड्दै बिलाएर जाने चम्किला पिण्ड वा पुच्छर भएका ताराहरुलाई के भनिन्छ ?

पुच्छ्रेतारा

ग्यास जाइन्टभित्र पर्ने ग्रहहरु कुनकुन हुन् ?

युरानस र नेप्चुन

युरानस र नेप्चुनलाई किन ग्यास जाइन्ट भनिन्छ ?

हिउँको मात्रा बढी हुने भएकाले

बरुण ग्रहको रङ कस्तो छ ?

आकाशे निलो (Sky Blue)

बरुण ग्रह कसले पत्ता लगाएका हुन् ?

जर्मन खगोल शास्त्री जोहन गा 

सौर्यमण्डको सातौ ठुलो ग्रह कुन हो ?

मंगल 

सौर्यमण्डको दोर्सो सानो ग्रह कुन हो ?

मंगल 

उल्काहरु कसरी चम्किन्छन् अथवा के को कारणबाट चम्किन्छन् ?

उल्का पिण्डमा भएको परमाणु र हावामा भएको अणुबिच घर्षण भएर 

उल्काहरुको आकार कत्रो हुन्छन् ?

साना बालुवाका कणदेखि ठूल्ठूला चट्टान जत्रो हून्छन

अन्तरिक्षबाट हेर्दा पृथ्वी निलो अथवा हरियो रंगको किन देखिन्छ ?

पृथ्वीको सतहमा रहेको पानी तथा जमिनमा प्रकाशको परावर्तनले गर्दा 

चन्द्रमाको कक्षिय धरातल (Orbital Plane) पृथ्वीको धरातल (Orbital Plane) संग कति डिग्रीको कोण बनाई ढल्केको छ ?

५.१५ डिग्रीको 

पृथ्वीको उत्तरी गोलार्धमा ४३ % भाग पानी छ भने दक्षिणी गोलार्धमा जलको मात्रा कति छ ?

५७ प्रतिशत 

उत्तरी धुब्रको माथि निश्चल र अटल रुपमा देखिने तारा कुन हो ?

धुब्र तारा

धुब्र ताराले कसको परिक्रमा गर्छ

आफ्ना नजिकका अन्य ताराहरुको

पश्चीमबाट सुर्य उदाउने ग्रह कुन हो ?

अरुण 

सौर्य परिवारको सबै भन्दा सानो ग्रह कुन हो ?

बुध 

एकातिर तातो र अर्कोतिर चिसो ग्रह कुन हो ?

बुध ( दुई तिहाइ भाग सुर्यतिर रहेकोले )

सियाल (SIAL) भन्नाले के बुझिन्छ ?

स्थलमण्डल

स्थलमण्डललाई सियाल किन भनियो ?

स्थलमण्डलमा Silika   Alluminium जस्ता हलुका खनिज वस्तु पाइने हुनाले 

स्थलमण्डलको सबैभन्दा माथि के रहेको छ ?

वायुमण्डल (Atmosphere)

मध्यमण्डललाई सिमा (SIMA) किन भनिएको हो ?

यसमा सिलिका (Silica) र म्याग्नेसियम (Magnicium) अधिक मात्रामा पाइने भएकाले 

केन्द्रमण्डललाई निफे (NIFE) किन भनिएको हो ?

यस तहमा निकेल (Nickel), फेरियम (Ferium) जस्ता धातुको प्रचुरता भएकाले

भौतिक गुणका आधारमा ग्रहहरुलाई कति भागमा विभाजन गरिएको छ ?

२ धरातलिय (Terresterial) र ग्यासिय (Gas Giants)

धरातलिय ग्रहहरु कुन कुन हुन ?

बुध, शुक्र, पृथ्वी, मङ्गल

धरातलिय (Terresterial) ग्रहहरुको निमार्ण कसरी भएको हुन्छ  ?

घनत्व भएका चट्टानयुक्र संरचनाले बनेको हुन्छ 

ग्यासिय (Gas Giants) ग्रहहरु कुन कुन हुन ?

वृहस्पति, अरुण, शनि, बरुण

रोमन पुराणकथा अनुसार कुन ग्रहलाई Messenger Of Gods भनिन्छ

बुध 

बुध ग्रहको नामकरण रोमन पौराणिक कथामा उल्लेखित देवताको संचार तथा सामाचारका बाहक देवता Mercury का नामबाट नामकरण गरिएको हो 

वैज्ञानिकहरुद्वारा अनुशन्धान गरिएको पहिलो ग्रह कुन हो ?

शुक्र 

सबैभन्दा लामो दिन हुने ग्रह कुन हो ?

शुक्र 

शुक्र ग्रहमा पठाईएको पहिलो यान कुन हो ?

मेरिनर -२ 

सबै भन्दा पुरानो सम्बत कुन हो ?

कलिगत सम्बत 

पृथ्वीको वातारणसंग मिल्दोजुल्दो वातावरण भएको ग्रह कुन हो ?

मंगल

पृथ्वीको प्रत्येक एक कि.मि.गहिराईमा कति तापक्रम वृद्धि हुन्छ ?

३० डिग्री सेल्सियस 

सुर्यबाट चौथो दुरीमा रहेको ग्रह कुन हो ?

मंगल 

मंगल ग्रहको सबै भन्दा अग्लो चुचुरो कुन हो ?

Nix Olympia

शनि ग्रहले सूर्यलाई परिक्रमा गर्ने गति कति छ ?

१० कि.मि. प्रतिसेकेण्ड 

Yello Planet उपनामले चिनिने ग्रह कुन हो ?

शनि 

रिङ्बाट घेरियको ग्रह कुन हो ?

शनि, असंख्य ससाना कणहरु र वारफले छोपिएका ढुंगाका कणहरुबाट निर्मित रिंग 

शनि ग्रहको सबै भन्दा ठुलो उपग्रह कुन हो ?

टाइटन 

सोभियत संघले पठाएको पहिलो जासुसी भू-उपग्रह कुन हो ?

Cosmos – 4  

ग्यासिय (Gas Giants) ग्रहहरुको निमार्ण कसरी भएको हुन्छ ?

बाक्लो ग्यासीय संरचनाले

कुन ताराको सहायताले नाविकहरु दिशा छुट्याउन सहयोग लिन्छन ?

धुब्र तारा

पृथ्वीमा पूर्वको समय छिटो र पश्चिमको समय ढिलो हुनुको कारण के हो ?

पृथ्वीले आफ्नो अक्षलाई आधार मानि पश्चिमबाट पुर्वतिर घुम्ने गरेकाले 

पृथ्वीमा दिन र रात कसरी हुन्छ ?

पृथ्वीको दैनिक गतिको कारण/ बार्षिक गतिका कारण ऋतुपरिवर्तन हुन्छ 

पृथ्वीबाट देखिने सबैभन्दा ठूलो तारा कुन हो ?

पुर्नर्वसु (Betelguse)

सबैभन्दा चिसो ग्रह कुन हो ?

बरुण 

अन्तरीक्षमा बसाईने प्रस्तावित शहरको नाम के हो ?

ओल्गा 

अन्तरीक्षमा बसाईने प्रस्तावित शहर ओल्गाका डीजाइनर को हुन् ?

डेनीयल बदीनी 

अमेरिकाले प्रक्षेपण गरेको पहिलो जासुसी भू-उपग्रह कुन हो ?

कोरोना (Korona)

सौर्यमण्डलको सबैभन्दा चम्किलो र पृथ्वीबाट सबैभन्दा नजिकको तारा कुन हो 

सूर्य

सूर्यलाई आफ्नो अक्षमा परिक्रमा गर्न कति समय लाग्छ ?

२५ दिन ५ घण्टा

अन्तरीक्षमा प्रवेश गर्ने राष्ट्रहरु क्रमशः 

सोभियत संघ ( रुस ), अमेरिका, फ्रान्स, जापान, चीन, भारत 

अन्तरीक्षमा प्रक्षेपण गरिएको दोर्सो यान कुन हो ?

एक्सप्लोर – i

अन्तरीक्षमा प्रक्षेपण गरिएको दोर्सो यान एक्सप्लोर – i कसले पठाएको हो ?

अमेरिका 

जुपिटरका हजुरबा भनेर चिनिने ग्रह कुन हो ?

अरुण 

सबैभन्दा बढी खोज गरिएको उपग्रह कुन हो 

चन्द्रमा 

चन्द्र धरातलमा पुग्ने पहिलो अन्तरीक्ष यान कुन हो 

लुना – २ जुन मानव रहित थियो 

चन्द्र धरातलमा पुग्ने पहिलो अन्तरीक्ष यान लुना – २ कहिले अन्तरीक्षमा पुगेको थियो 

सन् १९५९ USA ले पठाएको 

पुच्छ्रेताराहरुको बनावट कस्तो हुन्छ ?

ग्यासीय  बरफको डल्लाको रुपमा 

सुर्यबाट दुरीका हिसाबले पृथ्वी कति औ स्थानमा पर्छ ?

तेर्सो 

पृथ्वीले आफ्नो अक्षमा एक फन्को मार्न लाग्ने समयलाई के भनिन्छ ?

सौर्य दिन 

जीवजन्तु र वनस्पतिको अस्तित्व भयको एक मात्र जीवित ग्रह कुन हो ?

पृथ्वी 

पृथ्वीले आफ्नो अक्षमा परिक्रमा गर्ने गति कति छ ?

१६०० कि.मि.प्रति घण्टा

पृथ्वीले आफ्नो अक्षमा परिक्रमा गर्न कति समय लाग्छ ?

२३ घण्टा ५६ मिनेट ४.०९ सेकेण्ड 

पृथ्वीमा गर्मी एवं जाडो हुनुको कारण के हो ?

पृथ्वी ६६.५ डिग्रीको कोणमा ढल्किन गई कहिले उत्तरी गोलार्ध र कहिले दक्षिणी गोलार्ध सुर्यको नजिक वा टाढा हुनाले 

वायुमण्डलमा ओजन तह कहाँ रहेको छ ?

समतापमण्डल 

समतापमण्डल भन्नाले 

पृथ्वीको सतहबाट १६ देखि ५० कि.मि.माथि सम्मको तह 

वायुमण्डल भन्नाले 

पृथ्वीको वरिपरी फैलिएको ग्यासिय आवरण नै वायुमण्डल हो जो पृथ्वीको बाहिरी ज्यादै पातलो र कम घनत्व भएको हावाले ढाकेको भाग हो

पृथ्वीलाई आफ्नो अक्षमा एकपल्ट घुम्न लाग्ने प्रक्रियालाई के भनिन्छ       

पृथ्वीको परिभ्रमण

पृथ्वीले एक पटक परिभ्रमण गर्दा २३ घण्टा ५६ मिनेट ४.९ सेकेण्ड लाग्छ 

आफ्नो कक्षमा बसी पृथ्वीले सूर्यलाई एक फन्को घुम्ने प्रक्रियालाई पृथ्वीको परिक्रमण भनिन्छ 

पृथ्वीलाई एकपटक सुर्यको परिक्रमण गर्न ३६५ दिन ५ घण्टा ४८ मिनेट ४५.५१ सेकेण्ड 

जल देवताको रुपमा चिनिने ग्रह कुन हो ?

बरुण 

अक्ष भ्रमण गर्दा सधै एउटा भाग सूर्यतिर फर्किरहने ग्रह कुन हो ?

बुध 

वायुमण्डल नभएको ग्रह कुन हो ?

बुध 

पृथ्वीले सुर्यको परिक्रमा गर्ने गति कति छ ?

३० कि.मि. प्रतिसेकेण्ड 

पृथ्वीको एक मात्र उपग्रह कुन हो ?

चन्द्रमा 

चन्द्रमा पृथ्वीबाट कति टाढा छ ?

,८२,४०० कि.मि.

प्रकाशले एक बर्षमा पार गर्ने दुरीलाई के भनिन्छ ?

प्रकाश बर्ष 

एक प्रकाश वर्षमा कति दुरी हुन्छ ?

९५ खर्ब की.मी.

मंगल ग्रहमा प्रक्षेपण गरिएको पहिलो यान कुन हो ?

भाइकिंग – १ सन् १९७५ अगस्ट २० NASA ले 

के हो मार्सवन ?

सन् २०११ मा नेदरल्याण्डमा स्थापना भएको सस्था हो जसको लक्ष्य सन् २०२५ सम्म मंगल ग्रहमा स्थायी बस्ति बसाउनु रहेको छ 

अन्तरीक्षमा प्रवेश गर्ने तेर्सो राष्ट्र कुन हो ?

फ्रान्स 

अन्तरीक्षमा प्रवेश गर्ने चौथो राष्ट्र कुन हो ?

जापान 

पहिलो मानवयुक्त अन्तरीक्ष यान कुन हो ?

भोस्तोक – १ 

प्रथम अन्तरीक्ष यात्री को हुन ?

युरी गागरिन 

प्रथम अन्तरीक्ष यात्री युरी गागरिन कहाँका हुन् ?

रुस 

चन्द्रमा बाट पृथ्वीमा प्रकाश आइपुग्न कति समय लाग्छ ?

१.३ सेकेण्ड 

प्रकाश बर्ष के हो ?

ब्रम्हाण्डका पीण्डको अति लामो दुरीलाई माइल, की.मी. मा मापन गर्न संभव नभएकोले प्रकाश वर्षको प्रयोग गरिएको हो 

प्रकाशले एक सेकेण्डमा कति दुरी पार गर्छ ?

तीन ( ३ ) लाख की.मी.

तारामण्डल भन्नाले के बुझीन्छ ?

आकाशमा निश्चित आकार बनाएर रहेका ताराहरुको समूह 

तारामण्डल कति छन् ?

८८ वटा 

तारापुन्ज भन्नाले के बुझीन्छ ?

लाखै, करौडौ ताराहरु मिली बनेको ताराहरुको समूह 

ब्रम्हाण्डमा कति ताराहरु छन् ?

१ खर्ब 

तारापुन्ज कती प्रकारका हुन्छन ?

३ प्रकारका १) स्पाइरल २) अन्डाकार ३) अनियमित 

सौर्यमण्डल कुन तारापुन्जमा पर्छ ?

आकाश गंगा ( Milky Way ) 

वृहस्पति ग्रहले आफ्नो अक्षमा घुम्न कति समय लगाउछ ?

९ घण्टा ५५ मिनेट ३० सेकेण्ड 

चन्द्रमा को ब्यास कति छ ?

३४५९ कि.मि.

सौर्यमण्डल आकाश गंगा ( Milky Way ) को तारापुन्जीय केन्द्र ( Galactic Centre ) बाट कति टाढा छ ?

तिस ( ३० ) हजार प्रकाश बर्ष 

Milky Way को आकार कस्तो छ ?

कमानी 

शुक्र ग्रहका कति उपग्रह छन् ?

उपग्रह छैनन् 

सौर्यमण्डल को सबैभन्दा चम्किलो र तातो ग्रह कुन हो ?

शुक्र 

अन्तरीक्षका कोलम्बस भनेर कसलाई चिनिन्छ ?

युरी गागरिन        

अन्तरीक्षमा पुग्ने दोर्सो अन्तरीक्ष यात्री को हुन् ?

एलान सेपार्ड 

अन्तरीक्षमा पुग्ने दोर्सो अन्तरीक्ष यात्री एलान सेपार्ड कुन देशका हुन् ?

अमेरिका

चन्द्रमामा हिड्ने/चन्द्र धरातलमा पाइला टेक्ने पहिलो व्यक्ति को हुन् 

निल आर्मस्ट्रङ्ग 

निल आर्मस्ट्रङ्ग, एडविन एलड्रिन र माइकल कोलिन्स कहिले चन्द्र धरातलमा पुगे ?

जुलाई २१ सन् १९६९ 

सी अफ ट्रेक्विलिटी Sea Of Tranquality कहाँ पर्छ ?

चन्दमा अन्तरीक्षयान एपोलो ११ उत्रेको ठाउँ 

कुन ग्रहले सुर्य बाट प्राप्त उर्जा भन्दा बढी उर्जा उत्सजित गर्दछ ?

बरुण    

प्रथम महिला अन्तरीक्ष यात्री को हुन् ?

भेलेन्तीना तेरेस्कोभा 

प्रथम महिला अन्तरीक्ष यात्री भेलेन्तीना तेरेस्कोभा कुन देशकी हुन् ?

रुस 

अन्तरीक्षमा पुग्ने दोर्सो महिला अन्तरीक्ष यात्री को हुन् ?

स्वेत्स्लाना सावित्सकाय 

दोर्सो महिला अन्तरीक्ष यात्री स्वेत्स्लाना सावित्सकाय कहिले अन्तरीक्षमा पुगिन् ?

अन्तरीक्षमा पुग्ने दोर्सो महिला अन्तरीक्ष यात्री स्वेत्स्लाना सावित्सकाय कुन देशकी हुन् ?

रुस   

अन्तरीक्षमा पुग्ने तेर्सो महिला अन्तरीक्ष यात्री को हुन् ?

सेली राइड 

अन्तरीक्षमा पुग्ने तेर्सो महिला अन्तरीक्ष यात्री सेली राइड कुन देशकी हुन् ?

अमेरिका 

असफल तारा भन्नाले कुन ग्रहलाई चिनिन्छ ?

अरुण 

प्रत्येक ७६ बर्षमा देखिने हेलि पुच्छ्रेतारालाई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ?

७६ बर्ष 

पुच्छ्रेताराहरुको बादलमा रहेको वरफ र धुलाकणहरु मिश्रित वायुमण्डललाई के भनिन्छ ?

कोमा 

हरेक वर्षको जनवरीमा पृथ्वी र सुर्य बिचको दुरी सबैभन्दा कम हुनुलाई के भनिन्छ ?

पेरिहेलियन (Perihelion)

हरेक वर्ष जुलाईमा पृथ्वी र सुर्य बिचको दुरी सबैभन्दा बढी हुनुलाई के भनिन्छ ?

एफेलियन (Aphelion)

पृथ्वीको सबैभन्दा सुक्खा भाग कुन हो ?

अटाकामा मरुभूमि यहाँ करिब ४०० वर्ष पहिलेदेखि पानी परेको छैन

पृथ्वीको सबैभन्दा सुक्खा भाग अटाकामा मरुभूमि कहाँ पर्छ ?

दक्षिण अमेरिकाको चिली  

बुध ग्रहलाई परिक्रमा गर्ने प्रथम यान कुन हो ?

मेसेन्जर 

बुध ग्रहमा सर्बप्रथम पठाईएको यान कुन हो ?

मेरिनर – १० 

निहारिका (Nebulae) भन्नाले के बुझिन्छ ?

ग्यासको बादल 

पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो ?

साइरस

सुर्यले परिक्रमा गर्ने कक्षको केन्द्रलाई के भनिन्छ ?

ग्यालेक्टीक सेन्टर / आकाश गंगा ( Milky Way ) को तारापुन्जीय केन्द्र

सुर्यले Milky Way को एक पटक परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ ?

Cosmic Year

सुर्यले परिक्रमा गर्ने कक्षलाई के भनिन्छ ?

Galactic Centre

सौर्यमण्डलाको दोर्सो ठुलो उपग्रह कुन हो ?

टाइटन, सन् १६५५ मा पत्ता लाग्यो, डच नक्षेत्रविद् क्रिश्चियन हुइजेन्सले 

सौर्यमण्डलको सबैभन्दा  सबै भन्दा सानो उपग्रह कुन हो ?

फोवे 

शनि ग्रह कसले पत्ता लगायका हुन् ?

ग्यालीलियो 

प्रेम र सौन्द्रर्यकि रोमन देवी को नाममा नामाकरण गरियको ग्रह कुन हो ?

शुक्र 

रोमन पुराण कथा अनुसार शुक्र ग्रहलाई के भनिन्छ ?

Goddess Of Love & Beauty

कुन ग्रहलाई Morning &  Evening Star पनि भनिन्छ ?

शुक्र 

आकाशगंगाको तारापुञ्जीय केन्द्रको परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ ?

Cosmic Year

सूर्यबाट उठ्ने ज्वालालाई के भनिन्छ ?

सौर्य ज्वाला 

Nano Second के हो ?

अन्तरीक्ष प्रयोजनका लागी समय नाप्न प्रयोग गरिने एकाई हो १ नानो सेकेण्ड = १० सेकेण्ड हुन्छ 

एपोलो अभियानको घोषणा कसले गरे ?

अमेरिकी रास्ट्रपति जोन एफ केनेडी 

चन्द्रमामा पुग्ने पहिलो रास्ट्र कुन हो ?

सोभियत संघ 

चन्द्रमामा पुग्ने दोस्रो रास्ट्र कुन हो ?

अमेरीका

सौर्यमण्डलको पाँचौ ठूलो उपग्रह कुन हो ?

चन्द्रमा

सूर्यको विकिरण नाप्ने यन्त्रलाई के भनिन्छ ?

पारहेलीयो मिटर

सूर्यलाई हेर्न प्रयोग गरिने यन्त्र कुन हो ?

हेलियोस्कोप (Pyrheliometer)

रेडिया रङ्ग दिने तारालाई के भनिन्छ ?

पल्सा,र यस्ता ताराहरु छिटोछिटो धुमिरहन्छन

अन्तरिक्षमा पुग्ने पहिलो पत्रकार को हुन् ?

तोयोहिरो आकिया 

अन्तरिक्षमा पुग्ने पहिलो पत्रकार तोयोहिरो आकिया कुन देशका हुन् ?

जापान 

अरुण ग्रह कसले पत्ता लगाएका थिय ?

विलियम हर्शेल (William Herschel)

पृथ्वी आफ्नो अक्षमा कति डिग्रीको कोणमा ढल्केको छ ?

६६ १/२ डिग्री

पृथ्वी ........बाट .............. तर्फ घुम्छ ?

पश्चिमबाट पुर्व तर्फ 

हरेक ४/४ वर्षमा पर्ने अधिक वर्ष कति दिनको हुन्छ ?

३६६

सौर्यमण्डल अन्तर्गत के के पर्छन् ?

सुर्य, ग्रह, उपग्रह, उल्का पिण्ड, शिशु ग्रह, लामपुछ्रे तारा लगायत अनेकौ पिण्ड, धुमकेतु

सुर्यदयको अघिदेखि सुर्यास्त पश्चात पनि आकाशमा चम्किरहने ग्रह कुन हो ?

शुक्र 

पृथ्वीको जुम्ल्याहा ग्रह ( Twin Planet ) भन्नाले कुन ग्रहलाई चिनिन्छ ?

शुक्र 

सौर्यमण्डलमा कति प्रतिशत भाग सूर्यमा पर्छ ?

९९ प्रतिशत ९८.८६

सूर्यको प्रकाशको गति कति छ ?

३ लाख कि.मि. प्रति सेकेण्ड

प्रकाशको तिव्रता नाप्ने यन्त्रलाई के भनिन्छ ?

क्यान्डेला

पृथ्वी बाहेक मानिसले पर्दापण गरेको पहिलो एकमात्र आकाशीय पिण्ड कुन हो ?

चन्द्रमा

चन्द्रमामा पुग्ने पहिलो मानव सहितको यान कुन हो ?

एपोलो ११, अमेरिकाले पठाएको

चन्द्रमामा रहेको सबैभन्दा ठूलो पहाड कुन हो ?

डार्फल पिक

शुक्र ग्रहलाई पृथ्वीको जुम्ल्याहा ग्रह किन भनियो ?

पृथ्वी जस्तै संरचना, घनत्व र समान आकार भएकोले 

शनि ग्रहमा भएको चिन्न वा चक्रलाई के भनिन्छ ?

Rings

सबै भन्दा सुन्दर ग्रह कुन हो ?

शनि 

वृहस्पति ग्रहले सूर्यलाई परिक्रमा गर्ने गति कति छ ?

१३ कि.मि. प्रतिसेकेण्ड

कुन रोमन देबताहरुको राजा को नामबाट वृहस्पति ग्रहको  नामकरण गरियको हो ?

वृहस्पति राजा

रोमन पूराणकथा अनुसार वृहस्पति ग्रहलाई के भनिन्छ ?

King of God

एक औशीदेखि अर्को औशीसम्मको दिनको अबधिलाई के भनिन्छ ?

चन्द्रमास (Lunar Month) २९, १/२ साढे उनन्तिस दिन 

सौर्य सम्बत ३६५ दिनको हुन्छ भने चन्द्र संबत कति दिनको हुन्छ ?

३५४ 

पृथ्वीको सतहको कति प्रतिशत भाग ग्रिसम मरुभूमि रहेको छ ?

६ प्रतिशत 

कुन ग्रह लाई Blue Planet Or Blue Marble पनि भनिन्छ ?

पृथ्वी 

पृथ्वीको ब्यास कति छ ?

१२,७३५ कि.मि. (भुमध्येरेखामा १२,७५६ कि.मि. धुर्विय ब्यास १२,७१४)    

चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न कति दिन लगाउछ ?

२७ दिन ७ घण्टा ४३ मिनेट ११.४७ सेकेण्ड 

कश्यप (Cassiopia) तारामण्डलमा कतिवटा तारा रहेका छन ?

पाँच, उत्तरतर्फ देखिने यो ताराले धुब्र ताराको परिक्रमा गर्दछ 

काल पुरुष (The Orion) तारामण्डलको आकार कस्तो छ ?

शिकारी आकारको छ शरद ऋतुमा देखिन्छ,

सौर्यमण्डमा सुर्य र चन्द्रमा पछिको चम्किलो ग्रह  (Brightest Planet कुन हो ?

शुक्र 

अन्तरीक्षमा हिड्ने पहिलो व्यक्ति को हुन् ?

लीयोनेभ 

अन्तरीक्षमा हिड्ने पहिलो व्यक्ति लीयोनेभ कहाँका हुन् ?

रुस 

पहिलो अन्तरिक्ष पर्यटक को हुन् ?

डेनीस टीटो क्यार्लिफोनिया ६० वर्षको उमेरमा 

रकेटका पीता भनेर कसलाई चिनीन्छ ?

गेडार्ड सन् १९२६ मार्च १८ मा परीक्षण उडान गरे साढे २ सेकेण्डमा १८४ फीट

कुन ग्रहलाई king of the planet  भनिन्छ?

वृहस्पति, क्षेत्रफलमा ठुलो बजनमा अन्य ७ ग्रहभन्दा गरुँगो भएकाले 

सौर्यमण्डलको सबैभन्दा ठुलो ग्रह कुन हो ?

वृहस्पति  

सूर्यको प्रकाश धर्तिमा आउन कति समय लाग्छ ?

८ मिनेट २० सेकेण्ड

सूर्यको अध्ययन गर्ने पहिलो मानवयुक्त यान कुन हो ?

स्काइल्याव

ग्यालेक्टिक सेन्टर के हो ?

सूर्यले परिक्रमा गर्ने कक्षको केन्द्र

अन्तरिक्षमा जाने पर्थम भारतीय अन्तरिक्ष यात्री को हुन् ?

राकेश शर्मा 

भारतको पहिलो अन्तरिक्ष यान कुन हो ?

आर्य भट्ट 

भारतको पहिलो अन्तरिक्ष यान आर्य भट्ट कहाँबाट प्रक्षेपण गरीयो ?

रुसको बोअर्स लेक 

भारतको पहिलो अन्तरिक्ष यान आर्य भट्ट कहिले प्रक्षेपण गरीयो ?

सन् १९८२ 

रहस्यमय ग्रह ( Planet Of Mistery ) भन्नाले कुन ग्रहलाई चिनिन्छ ?

शुक्र 

अन्तरिक्षमा जाने पर्थम भारतीय  महिला अन्तरिक्ष यात्री को हुन् ?

कल्पना चावला 

कन्ट्रोल टुरिजम के हो 

गुणस्तरीय पर्यटक भित्रयाउनका लागी भुटानले अबलम्बन गरेको निती हो 

सूर्यको सतहको मध्य भागमा देखिने एक प्रकारको छाँया/धब्बा लाई के भनिन्छ ?

Umbra

सूर्यको सतहमा देखिने चम्किलो घेरा के हो ?

Penumbra

एक बर्ष भन्नाले ?

कुनै ग्रहले सूर्यको वरिपरि एकपल्ट घुम्न लागेको अवधि हो 

एक दिन भन्नाले ?

कुनै ग्रहले आफ्नो अक्ष माएक फन्को घुम्न लागेको अवधि हो 

सौर्यमण्डलको सबै भन्दा ठुलो ग्रह कुन हो ?

ग्यनिमिड जुन बुध ग्रहभन्दा पनी ठुलो छ 

सूर्यलाई केन्द्रबनाई पृथ्वी लगाएतका सबै ग्रह उपग्रहहरुले परिक्रमा गरिरहेका हुन्छन् भन्ने सिद्धान्तका प्रतिपादक को हुन्

निकोलस कोपनिकस

निकोलस कोपनिकसले सूर्यलाई केन्द्रबनाई पृथ्वी लगाएतका सबै ग्रह उपग्रहहरुले परिक्रमा गरिरहेका हुन्छन् भन्ने सिद्धान्तको प्रतिपादक कहिले गरे ?

सन् १५४३ मा 

आफ्नो अक्षमा सबैभन्दा वेगले घुम्ने ग्रह कुन हो ?

वृहस्पति 

सौर्यमण्डमा कतिओटा धुमकेतुहरु रहेका छन् ?

१ एक लाख 

अब घर बसेरै लोकसेवा तयारी 

संघ, प्रदेश र स्थानीय तहको विशेष Online तयारी कक्षा
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
शाखा अधिकृत, ना.सु.,खरिदार,महिला विकास, विधुत् प्राधिकरण,प्रा.स.,बि.नि, शिक्षक सेवा, नेपाल बैंक,नेपाल राष्ट्र बैक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल आयल निगम,Tu सेवा, कृषि विकास बैंक,ईन्जिनियरिङकाे GK/Iq,असई,ईन्सपेक्टर,संस्थान लगाायत सम्पूर्ण लाेकसेवाका कक्षा सञ्चालन भईरहेका छन्

समयकाे बचत गराै Loksewa Gyan काे Online Class मा Join हाेऔ ।

 

बिशेषताहरु:
>घर बसेरै सुति सुति Class हेर्न पाईने
>Live Class हुने
>ख्याति प्राप्त प्रशिक्षकद्वारा हरेक दिन Live Class सञ्चालन गरिने
>Live Class पछि जुनसुकै समयमा पनि भिडियो हेर्न पाईने
>Live Discussion गर्न सकिने
>प्रत्येक कक्षाकाे नाेट उपलब्ध गराईने
>Online Test दिन पाईने
>Video Class Full Hd मा हेर्न सकिने
>Tuition Centre अाउने जाने समयकाे बचत हुने
>भिडियाे दाेहाेर्यायर हेर्न सकिने
>हप्तामा सातै दिन कक्षा सञ्चालन

सम्पर्क :

9848383263
980814593

Share this