| 8 बजे Gk कक्षा छैन भोलि शनिबार बेलुका 5 बजे Iq Feedback Class छ Questions भोलि दिउसो 12 बजे Facebook Page मा आउछ है |       | बन्ने होइन त अधिकृत ?? |      

सबैका लागी सामान्य ज्ञान शृंखला 2

LoksewaGyan ११ मंसिर २०७९,आईतवार

1.    मेचे जातिको पुरोहितलाई के भनिन्छ ?
दिउसी 

2.    २१ गजुर भएको पाटनको कृष्ण मन्दिर कसले बनाएका हुन ?
सिद्धिनरसिंह मल्ल

3.    पाटनको कृष्ण मन्दिर कुन शौलीमा निर्माण गरिएको मन्दिर हो ?
शिखर शौली

4.    गोरखाका राजा रामशाहसँग व्यापारिक सन्धि/सम्बन्ध कायम गर्ने राजा को हुन ?
सिद्धिनरसिंह मल्ल

5.    सिद्धिनरसिंह मल्लले पहिलो व्यापारिक सम्झौता को सँग गरेका थिए ?
गोर्खाका राजा

6.    परस्त्रीसँग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजुको मन्दिरमा काटिने राजा को हुन ?
विश्वजीत मल्ल

7.    धोविको हातको पानी चलाउने राजा को हुन ?
लक्ष्मी नरसिंह मल्ल


8.    कान्तिपुरको नामाकरण कसको पालामा भएको हो ?
लक्ष्मी नरसिंह मल्ल

9.    काजी भिम मल्लको हत्या कसले गर्न लगाएका थिए ?
लक्ष्मी नरसिंह मल्ल

10.    काष्ठमण्डप (मरुसत्तल)को निर्माण गर्न लगाउने को हुन ?
लक्ष्मी नरसिंह मल्ल

11.    नेपालमा मुसलमानहरुको प्रवेश कसको पालादेखि भएको हा ?
रत्न मल्ल

12.    अभिरवंशी प्रथम राजा को हुन् ?
वर सिहं 

13.    अभिरवंशी दोर्सो राजा को थिए ?
जय सिंह

14.    अभिरवंशका अन्तिम राजा को हुन् ?
भुवन सिंह 

15.    अभिरवंशीहरुको शासन केन्द्र कहाँ थियो ?
मातातीर्थ 

16.    अभिरवंशीहरुको पेशा के थियो ?
भैसी पाल्ने 

17.    अभिरवंशी माइलो राजा भन्नाले कुन राजालाई चिनिन्छ ?
जय सिंह 

18.    मेट्रीक पास गर्ने प्रथम प्रधानमन्त्रि को हुन  ? 
चन्द्र शमसेर यिनले कोलकत्ता विश्व विद्यालय बाट मेट्रिक पास गरेका थिए 
यिनलाई अक्फोर्ड विश्वश्विद्यालयले डाक्टर अफ सिभिल ल को उपाधि दिएको थियो 

19.    वैसाख १ गते लाई आधिकारीक रुपमा नयँ वर्षको रुपमा मनाउने सुरुवात कस्को पालादेखि भएको हो ?
वि सं १९६१ देखि चन्द्र शमसेरको पालामा 

20.    राणा उपाधि धारणा गर्ने पहिलो व्यक्ति को हुन  ?
जंग बहादुर राणा

 

Online Tuition को लागी सम्पर्क : 9848383263/9808145933

Share this