| बन्ने होइन त अधिकृत ?? |      

कुन हिमालको सफल आरोहण पहिलोपटक कहिले र कसले गरेका थिए ?

राजेन्द्र रावत ११ श्रावण २०७८,सोमबार

सगरमाथा (८,८८४ मिटर)

  • सगरमाथाको सफल आरोहण सन् १९५३ मे २९ मा नेपाली नागरिक तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्यान्डका सर एडमण्ड हिलारीले गरेका हुन् । यो आरोहणसँगै नेपालमा व्यवसायीक रुपमा हिमाल आरोहण सुरु भयो ।

यालुङ खाङ (८,५०५ मिटर)

  • यो हिमालको सफल आरोहण १९७० को दशकमा भएको हो । सन् १९७३ मे १४ मा दुई जना जापानी नागरिक उतका अगेटा र Takao Matsuda  ले पहिलो पटक यालुङ खाङ हिमाल सफल आरोहण गरेका थिए ।

चो-यु (८,२०१ मिटर)

  • यो हिमाल १९८४ फेबुअरी १२ तारिखमा पोल्यान्डका दुई नागरिक Maciej Berbeka and Maciej Pawlikowski ले पहिलो पटक आरोहण गरेका हुन् 

धौलागिरी (८,१६७ मिटर)

  • धौलागिरी हिमाल सन् १९६० मे १३ तारिखमा स्वीट्जरल्यान्डका नागरिक Ernest Forrer  ले पहिलो पटक सफल आरोहण गरेका हुन् 

मनास्लु (८,१६३ मिटर)

  • मनास्लु हिमाल सन् १९५६ मे ९ तारिखमा जापानीज र भारतीय नागरिक Toshio Imanishi and Gyaltsen Norbu Sherpa ले पहिलो पटक आरोहण गरेका थिए । 

अन्नपूर्ण-१ (८,०९१ मिटर)

  • यो हिमाल सन् १९५० जुन ३ तारिखमा फ्रान्सका दुई जना नागरिक Maurice Herzog and Louis Lachenal लिे पहिलो पटक सफल आरोहण गरेका हुन् । 

मकालु (८,४६३ मिटर)

  • मकालु हिमालमा सन् १९५५ मे १५ तारिखमा फ्रान्सकै नागरिकले पहिलो पटक सफल आरोहण गरेका थिए । फ्रान्सैली दुई नागरिक Jean Couzy and Lionel Terray ले पहिलो पटक आरोहण गरेका हुन् । 

लोत्से (८,५१६ मिटर)

  • लोत्से हिमाल सन् १९५६ मे १८ मा स्वीट्जरल्याण्डका दुई नागरिक Ernst Reiss and “ritz Luchsinger  ले पहिलो पटक आरोहण गरेका हुन् । 

कञ्चनजंघा (८,५८६ मिटर)

  • यो हिमालमा सन् १९५५ मे २५ मा यूकेका दुई नागरिक George Christopher Band and Joe Brown ले पहिलो पटक आरोहण गरेका थिए । 

Share this