| 8 बजे Gk कक्षा छ है |       | बन्ने होइन त अधिकृत ?? |      

राणा काल सम्बन्धि लोकसेवा बारम्बार सोधिएका २० प्रश्नहरु

LoksewaGyan १० बैशाख २०७८,शुक्रबार

1) सुदारवादी र उदारवादी राणा प्रधानमन्त्रि भन्नाले कुन प्रधानमन्त्रिलाई चिनिन्छ  ?                             
- देवशमसेर
2) रुन्चे प्रधानमन्त्री भनेर नेपालका कुन प्रधानमन्त्रीलाई  चिनिन्छ  ?                                        
- पद्म शमसेर
3)  अन्तिम राणा प्रधानमन्त्रि मोहन शमसेर प्रधानमन्त्रि हुदाँ कति वर्षका थिए ?                                                    
- ६४ वर्षका 
4) ३८ सालको पर्व हुदाँ नेपालका प्रधानमन्त्रि को थिए ?                             
-    रणोद्दिपसिंह 
5) गोरखा भाषा प्रकाशन समितिको स्थापना कहिले र कसको पालामा भएको थियो ?                      
- वि सं १९६९ मा चन्द्र शमसेरको पालामा 
6) विर अस्पतालको निर्माण कसले  कहिले गराएका हुन ?                             
-    विरशमसेरले १९४७ मा 
7) पञ्चांगको प्रकाशन कुन प्रधानमन्त्रिको पालामा भएको हो?                             
-    रणोद्दिपसींह  वि सं १९४१ 
8) नेपाल र भारत विच भएको सन १९५० को सन्धि मा नेपालको तर्फबाट कसले हस्ताक्षर गरेका थिए ?             
- मोहन शमसेर
9) कार्यालय समय १०-४ कायम गर्ने राण प्रधानमन्त्रि को  हुन ?                                                                            
- भीम शमसेर
10) कार्यालय समय फागुन देखि कार्तिक सम्म १०-५ र मंसिर देखि माघसम्म १०-४  कायम गर्ने प्रधानमन्त्रि को  हुन ?                      
-  पद्म शमसेर 
11) दिउँसो १२ वजे तोप पड्काउने चलन कसले चलाएका  हुन ?                             
-  देवशमसेर
12) शुक्रबार आधा र शनिवार बिदा दिने चलन कसले चलाए ?             
- भीम शमसेर
13) म राष्ट्रको नोकर हूँ भन्ने राणा प्रधानमन्त्रि को हुन ?                                             
- पद्म शमसेर
14) गोर्खापत्रको प्रकाशन कहिले र कसको पालामा भएको थियो  ? 
- वि सं १९५८ बैशाख २४ मा  देवशमसेरको पालामा सम्पादकलाई सरकारको स्वस्थ्य आलोचना गर्न स्वतन्त्रता दिइएको 
15) नेपालमा महाभुकम्प कहिले र कसको पालामा गएको थियो  ?                       
- वि सं १९९० माघ २ जुद्द शमसेरको पालामा
16) स्कुलका पिता भनेर कुन प्रधानमन्त्रि लाई चिनिन्छ ?                                    
- पद्म शमसेर
17) नेपालमा महिला शिक्षा को शुरुवात कुन प्रधानमन्त्रीको पालामा  भएको हो  ?                             
- वीरशमसेर
18) यूरोपभ्रमण गर्ने प्रथम  प्रधानमन्त्रि को हुन ? 
-जंगबहादुर राणा वि सं १९०६ मा एक वर्ष 
19) मेट्रीक पास गर्ने प्रथम प्रधानमन्त्रि को हुन  ? 
- चन्द्र शमसेर यिनले कोलकत्ता विश्व विद्यालय बाट मेट्रिक पास गरेका थिए 
20) कर्मचारीलाई पेन्सनको व्यावस्था कसले गरेका हुन?                                          
-जुद्द शमसेरले

Share this