
1. मेचे जातिको पुरोहितलाई के भनिन्छ ?
दिउसी
2. २१ गजुर भएको पाटनको कृष्ण मन्दिर कसले बनाएका हुन ?
सिद्धिनरसिंह मल्ल
3. पाटनको कृष्ण मन्दिर कुन शौलीमा निर्माण गरिएको मन्दिर हो ?
शिखर शौली
4. गोरखाका राजा रामशाहसँग व्यापारिक सन्धि/सम्बन्ध कायम गर्ने राजा को हुन ?
सिद्धिनरसिंह मल्ल
5. सिद्धिनरसिंह मल्लले पहिलो व्यापारिक सम्झौता को सँग गरेका थिए ?
गोर्खाका राजा
6. परस्त्रीसँग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजुको मन्दिरमा काटिने राजा को हुन ?
विश्वजीत मल्ल
7. धोविको हातको पानी चलाउने राजा को हुन ?
लक्ष्मी नरसिंह मल्ल
8. कान्तिपुरको नामाकरण कसको पालामा भएको हो ?
लक्ष्मी नरसिंह मल्ल
9. काजी भिम मल्लको हत्या कसले गर्न लगाएका थिए ?
लक्ष्मी नरसिंह मल्ल
10. काष्ठमण्डप (मरुसत्तल)को निर्माण गर्न लगाउने को हुन ?
लक्ष्मी नरसिंह मल्ल
11. नेपालमा मुसलमानहरुको प्रवेश कसको पालादेखि भएको हा ?
रत्न मल्ल
12. अभिरवंशी प्रथम राजा को हुन् ?
वर सिहं
13. अभिरवंशी दोर्सो राजा को थिए ?
जय सिंह
14. अभिरवंशका अन्तिम राजा को हुन् ?
भुवन सिंह
15. अभिरवंशीहरुको शासन केन्द्र कहाँ थियो ?
मातातीर्थ
16. अभिरवंशीहरुको पेशा के थियो ?
भैसी पाल्ने
17. अभिरवंशी माइलो राजा भन्नाले कुन राजालाई चिनिन्छ ?
जय सिंह
18. मेट्रीक पास गर्ने प्रथम प्रधानमन्त्रि को हुन ?
चन्द्र शमसेर यिनले कोलकत्ता विश्व विद्यालय बाट मेट्रिक पास गरेका थिए
यिनलाई अक्फोर्ड विश्वश्विद्यालयले डाक्टर अफ सिभिल ल को उपाधि दिएको थियो
19. वैसाख १ गते लाई आधिकारीक रुपमा नयँ वर्षको रुपमा मनाउने सुरुवात कस्को पालादेखि भएको हो ?
वि सं १९६१ देखि चन्द्र शमसेरको पालामा
20. राणा उपाधि धारणा गर्ने पहिलो व्यक्ति को हुन ?
जंग बहादुर राणा
Online Tuition को लागी सम्पर्क : 9848383263/9808145933